ASEAN को ११ औँ सदस्य राष्ट्र "पूर्वी टिमोर/Timor Leste"
- सदस्यता प्राप्तः सन् 2025 October 26 (47 औँ शिखर सम्मेलनमा)
- अर्को नामः टिमोर लेस्टे (Timor Leste)
- पोर्तुगाली नाम Timor Leste भनिने पूर्वी टिमोर दक्षिणपूर्वी एशियाको सबैभन्दा कान्छो देश हो।
- 24 वर्षको इन्डोनेसियाली कब्जापछि सन् 2002 May 20 मा स्वतन्त्रता प्राप्त गरेको थियो।
- आसियानको 10 औँ सदस्य कम्बोडिया (सन् 1999 मा सदस्य भएको) हो भने अब 2025 मा पूर्वी टिमोरको प्रवेशसँग आसियान 11 सदस्यीय बनेको छ।
आसियानको 47 औँ शिखर सम्मेलन- स्थानः क्वालालम्पुर, मलेसिया
- नाराः "समावेशिता र दिगोपन"
0 Comments